आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परेका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

हिरोइनसहित धनगढीबाट एक जना पक्राउ

लागूऔषध हिरोनसहित प्रहरीले धनगढीबाट एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

फलामको भाँडो बिस्फोट हुँदा झापामा एकको मृत्यु

झापाको बिर्तामोड-७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

देशभरका शिवालयमा बिहानैदेखि तीर्थयात्रीको घुइँचो

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

टुँडिखेलमा महाशिवरात्रि बढाइँ र मार्चपास गरी सेना दिवस मनाइँदै

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

चाडपर्वले एकता र मेलमिलापको आधार तयार गरेका छन् : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाड–पर्वहरु सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

सेनाको भूमिका सराहनीय छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन रेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

संस्कृतिको विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औँल्याएकी छिन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

गौशाला क्षेत्रमा गाडी प्रवेश निशेष, यस्तो छ आज काठमाडौंको ट्राफिक व्यवस्थापन

आज महाशिवरात्रिमा हुने भिडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले पशुपति क्षेत्र आसापसमा गाडी सञ्चालनको रुट र पार्किङ स्थलहरु निर्धारण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला

महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

पश्चिमी वायुको आंशिक प्रभाव हुँदा कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते

केआईसिंह गाउँपालिका-१ लोलिमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

खोटाङमा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु

खोटाङमा रेडपाण्डा संरक्षण सम्वन्धी कार्यक्रम सुरु भएको छ। रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल, लामीडाँडाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदीमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु...
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

पशुपतिमा गाँजा तान्दै साधु

नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

घाममा सुकाइएको अगरबत्ती

ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित पाथीभरा हर्बल अगरबत्ती उद्योगमा घाममा सुकाइएको अगरबत्ती।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

सुन्दरीजलमा अवस्थित पानी घट्ट

नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

बिक्रिका लागि राखिएका हस्तकलाका सामग्री

दाङको घोराही–१४ मा सञ्चालित प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी मेलामा बिक्रीका लागि राखिएका स्थानीय स्तरका कच्चापदार्थबाट बनाइएका हस्तकलाका सामग्री।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

कोसीटप्पुमा देखिएको कर्रा साँवरी

नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९