शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुदूरपश्चिम सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति गरौं : खगराज भट्ट

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्री शाहलाई भेटेर लिखित प्रतिबद्धता मागेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

उधारो कारोबार बन्द गर्न मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको आग्रह 

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघले अहिले नेपाली अर्थतन्त्रमा समस्या देखिएको समाधानको पहल थाल्न सरकारलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

माओवादी र नागरिक उन्मुक्तिको आफ्नै अडानबीच सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत जुटाउन सक्लान्?

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

दिउँसो बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक अबदेखि नियमित सञ्चालन

नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समय बन्द गरिँदै आएकोमा आजदेखि नियमित सञ्चालन गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

कस्तो रहला देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । सो प्रयोजनका लागि आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

पशु आहारा उत्पादनका लागि उद्योग स्थापना गर्दै पालिका

पालिकाले पशुको आहाराका लागि साइलेज (हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने गरी तयार पारिने पशु आहारा) उद्योग स्थापना गर्न लागेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

पाल्पाका आरन व्यवसायीलाई कोइला अभाव

विश्वकर्मा समुदायको पुर्खादेखि नै जीविका चलाउने माध्यम नै आरन व्यवसाय हो। हिजोआज भने गाउँघरमा पहिले जसो व्यावसायिक रूपमा आरन चलाउने कमै छन्। यो व्यवसाय चलाउन कोइलाको अभाव र बाउ बाजेले...
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

आहारा नपाएर रूखका बोक्रा खाँदै छाडा चौपाया

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। आहारा अभाव हुँदा छाडा चौपाया रूखका बोक्रा खाएर बाँचेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

अलपत्र तार व्यवस्थापन गर्न मन्त्री शर्माको निर्देशन

प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा उहाँले स्थानीयको गुनासो चेतावनीमा परिणत हुनअघि तार व्यवस्थापनमा जुट्नुपर्ने बताएकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

ओलीको आरोप- प्रचण्डले देशलाई विदेशीको खेल मैदान बनाउन खोजे

अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजेको आरोप लगाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी एक वृद्धाको मृत्यु

शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ : अध्यक्ष ओली

एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले देश र जनताको विकासका लागि कार्यकर्ता प्रयोग गरिने बताए।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

स्ववियु निर्वाचन : सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृसङ्गठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

राजदेवी मन्दिरबाट चोरिएका गहनासहित पाँच जना पक्राउ

फागुन १४ गते राति उक्त मन्दिरको ताल्चा फोरेर बहुमूल्य सरसामानहरु चोरी गरिएको थियो। शनिबार पत्रकार सम्मेलन गरी चोरीमा संलग्न भनिएका व्यक्तिहरूलाई सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

घरको छतबाट खसेका माधव नेपालका भाइ सरोजको निधन

नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका सरोजकुमार उपध्याय नेपाल आफ्नो घर नजिकैको एक घरबाट खसेर गम्भीर घाइते भएका थिए।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

'क्युब इन स्पेस २०२३' को लागि आवेदन खुल्ला

आफूले बनाएका सामानहरु अन्तरारिक्षमा पठाएर वैज्ञानिक परीक्षण गर्ने विश्व स्तरिय प्रयोगमा सहभागी बन्नको लागि नासोले आवेदन माग गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

होलीमा रेस्लिङको महाभिडन्त हुँदै

होलीको पावन अवसरमा हुन लागेको रेस्लिङ भक्तपुरको सल्लाहघारीमा हुने आयोजकले शनिबार जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९