शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

२८ फागुनमा पत्रकार सम्मेलन गर्ने माओवादी घटकको निर्णय

माओवादी घटकहरूको बैठकले द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखको बधाई

सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान उनकै निवासमा पुगेर बधाई ज्ञापन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

नवनिर्वाचित राष्ट्रपति पौडेललाई एमाले अध्यक्ष ओलीले दिए बधाई

नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

वर्षा नहुँदा अलैँचीका बोट सुक्न थाले

नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

माओवादीधारका दलहरूको बैठक सुरु

माओवादी धाराका राजनीतिक दलहरूबीचको बेठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

व्यासमा कृषकलाई मकैको बीउ वितरण

तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

तराईमा बढ्यो गर्मी, जनकपुरको अधिक तापक्रम ३२ डिग्री सेल्सियस पुग्यो

देशभर नै गर्मी बढ्न थालेको छ। तर, तराईका केही जिल्लामा भने औसतभन्दा बढी गर्मी बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

नवनिर्वाचित पौडेल भन्छन्- संविधानको पालन र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी मेरा लागि मार्गदर्शन

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले संविधानको पालान र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी मार्गदर्शन सिद्धान्त रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

माओवादीधारका दलहरूको बैठक बस्दै

माओवादीधारका पार्टीहरूको बैठक बस्दैछ। बैठक अहिले बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

नवनिर्वाचित राष्ट्रपति आज पशुपति र विपी संग्रहालय जाने

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

साढे २ किलो चरेससहित रुपन्देहीबाट  एक महिला पक्राउ

साढे दुई किलो चरेससहित रुपन्देही प्रहरीले भैरहवाबाट एक महिलालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

सूचना लुकाउने प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको आरोपमा सप्तरीकी एक प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

स्ववियु निर्वाचन: आज मनोनयन पत्र वितरण

स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

सभामुख घिमिरे आज बहराइन जाने, यस्तो छ भ्रमण तालिका

सभामुख देवराज घिमिरेले बहराइन आज बहराइन जाने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मत परिणाम प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष बुझाउने

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

आजदेखि काठमाडौंमा दोस्रो अर्थशास्त्री सम्मेलन 

दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा आयोजना गरिने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बिक्री खुला 

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९