शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रपति निर्वाचनको प्रतिवेदन

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट नेपाली कांग्रेसका उमेदवार पौडेल निर्वाचित भएको प्रतिवेदन शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति भण्डारीसमक्ष पेश हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

विद्युत् चुहावट नियन्त्रण गर्न 'सर्च अपरेसन'

नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

प्रधानमन्त्री हुन्छु भन्‍ने आभास भइरहेको छ- गगन थापा

नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

हुम्लाको खार्पुनाथमा हेलिकप्टरमार्फत नुन ढुवानी

नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

गण्डकीकलीले वास्ता नगरेपछि यसरी स्याहार गरिंदैछ छावालाई

नेपालमै पहिलोपटक शल्यक्रिया गरेर हात्तीको छावा जन्माइएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजयकुमार श्रेष्ठले जानकारी दिए। २५ वर्ष उमेरकी गण्डकीकलीलाई मंगलबार बिहानैबाटै व्यथा लाग्न थालेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

श्री एयरलाइन्सलाई दिइयो उडान अनुमति

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको ग्राउन्डेड फुकुवा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

उपसभापति भन्छन्- उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने छैन 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पुरुष राष्ट्रपति भइसकेपछि उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

लोकसेवा आयोगका अध्यक्ष रेग्मीसहित १० जनाविरुद्ध अवहेलना मुद्दा दर्ता

लोकसेवा आयोगका तत्कालीन अध्यक्ष माधवप्रसाद रेग्मी, कर्मचारी सञ्चय कोषका तत्कालीन राजश्व सचिव डा. रामप्रसाद घिमिरे र अर्थ मन्त्रालयका तत्कालीन सहसचिव लक्ष्मीप्रसाद निरौलासहित १० जनाविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

प्रचण्डविरुद्धको मुद्दामा अन्तरिम आदेश अस्वीकार, कारण सोध्दै अग्राधिकारमा राखियो 

जनयुद्धमा मरेका १७ हजारमध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्तिका आधारमा प्रचण्डलाई पक्राउ गर्न अन्तिम आदेश मागिए पनि न्यायाधीश खतिवडाको इजलासले गर्‍यो अस्वीकार।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

निर्वाचित भएको भोलिपल्टै राष्ट्रपतिको दिनभर दौडधुप [तस्बिरहरु]

बिहान सभामुखलाई भेटेर दिन सुरु गरेका पौडेल धार्मिक स्थलतिर लागेका थिए। सुरुमा उनले गुहेश्वरी मन्दिर दर्शन गरे। त्यसपछि उनले पशुपतिनाथ दर्शन गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

नेप्सेमा डेढ करोड बढी कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा बैंक, फाइनान्स र लघुवित्त गरी पाँच कम्पनीका डेढ करोड बढी बोनस सेयर सूचीकृत भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

जनमतबाट उपराष्ट्रपतिमा ममता झा सिफारिस

सत्ता गठबन्धनभित्र अटाएका आठमध्ये तीन वटा दलले अगाडि सारे उपराष्ट्रपति उम्मेदवार।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

एमाले लामो दौडको घोडा  : अध्यक्ष ओली

एमाले लामो दौडको घोडा भएकाले देश बनाउने अभियानमा निरन्तरण दौडिइरहने अध्यक्ष ओलीको धारणा।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

राष्ट्रपतिमा पराजित नेम्बाङको चुनावी खर्च साढे १६ हजार मात्रै

नेम्बाङले चुनावका बेला मतदातालाई एसएमएस गर्दा १० हजार र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

गृहले गर्‍यो पाँच डीआईजीलाई एआईजी बढुवामा सिफारिस

बढुवा सिफारिस समितिको पहिलो नम्बरमा परे डीआईजी वसन्तबहादुर कुँवर।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९