स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति नजिकिँदै गर्दा त्रिभुवन विश्वविद्यालयका आङ्गिकतर्फका ८ क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ।
त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उमेदवारको नामा फिर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ। दिउँसो १ बजेसम्म उमेदवारले नामा फिर्ता लिनसक्ने छन्।