बिहीबार, भदौ ११, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, भदौ ११, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
डोटी जिप र मोटरसाइकल दुर्घटनामा ६ जना घाइते
डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट
प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घटेको छ। नेप्स सूचक ०.८० अंकले घटेर १९५०.४१ विन्दुमा आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
शंकास्पद रकम नेपाल भित्र्याउने पृथ्वी शाहसहितका ६ जनालाई थुनामा राख्न आदेश
जिल्ला अदालत काठमाडौंले ठगी, संगठित अपराध तथा लिखतसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका सातमध्ये ६ जनालाई जिल्ला थुनामा पठाउने आदेश दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
तोलामा १६ सयले बढ्यो सुनको मूल्य
नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
गोली लागेर सल्यानमा एक जनाको मृत्यु
सल्यानमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
रोजगारका लागि दैनिक दुई हजार बढी नेपाली विदेशिन्छन्
सात महिनामै वैदेशिक रोजगारमा जाने नेपालीको संख्या करिब पाँच लाख पुग्यो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
अगुवा र बुद्धिजीवीसँग गर्ने भनिएको माओवादी घटकको अन्तरक्रिया स्थगित
माओवादी घटकका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
राती १२ बजेदेखि उपराष्ट्रपति निर्वाचनको प्रचार–प्रसारमा रोक
आयोगले मतदान हुने दिन ४८ घन्टा अगावै अर्थात् ३० फागुन राती १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
मंगलसेनबाट खैरो हिरोइनसहित पक्राउ परिन् महिला
अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
डोटीमा जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना
डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
भदौमा लगानी सम्मेलन गर्दै बोर्ड
सम्मेलनमा विश्वभरका सम्भावित लगानीकर्ता, दातृ निकाय, विज्ञ तथा सरोकारवालालाई सहभागी गराउने तयारी।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
प्रकृति स्वच्दताको सारथि गिद्ध संकटमा
बैतडीसहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
संघीयताविरुद्ध जनमोर्चाको आन्दोलन घोषणा
सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलन घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
नागरिक अगुवा र बुद्धिजीवीसँग माओवादी धारका पार्टीको छलफल
आज माओवादी धारका नेताहरूले नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
कांग्रेस लुम्बिनीको सचेतकमा गिरी
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
पोखरीमा डुबेर सप्तरीमा एक बालकको मुत्यु
सप्तरीमा पोखरीमा डुबेर एक बालकको मुत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
वीर अस्पातालका पाँच स्टाफ नर्सलाई हटाइयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई हटाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
बिकास बैंकले घटाए ब्याजदर
बदलिदो परिस्थीतिका बीच विकास बैंकले ब्याजदर घटाउने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
2398
2399
2400
2401