बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हट्यो, सम्झौता अवधि तोकी स्वीकृति दिइने

अबदेखि गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति/रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन उपस्थित

नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

भक्तपुरका निजी अस्पतालमा मनपरी, चर्को मूल्यमा बेचिन्छन् म्याद नाघेका औषधि

अरनिको राजमार्गसँगै जोडिएका यहाँका ठूला निजी अस्पतालले औषधिमा समेत बिरामीलाई कानूनविपरीत एक सय १० प्रतिशतसम्म बढी मूल्य लिएर औषधि र उपचारका सामग्री बिक्री गर्ने गरेको पाइएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

इन्डक्सनमा अभ्यस्त बन्दैछन् मधेशका महिला

गाउँ–गाउँसम्म केन्द्रीय प्रसारणको विद्युत् लाइन विस्तार भएसँगै भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्नु पर्दछ भन्ने जनचेतनाका कारण विद्युतीय चुलोको प्रयोग बढ्न थालेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

धुलो र हिलो खपेका लहानबासीमा सडकले ल्याउँदैछ खुसी

नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

तम्घास मासु पसलेलाई लापरवाही नगर्न चेतावनी

सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिन गरिएको मासु पसलको छड्के अनुगमनका क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन गरिएको पाइएको गुल्मीस्थित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

नक्कली लाइसेन्स बनाउने एक जना वीरगञ्जबाट पक्राउ

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

बैंकिङ कसुरका फरार प्रतिवादी खलंगाबाट पक्राउ

नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

माग पूरा नभए जेठदेखि बन्चरे डाँडामा फोहोर फाल्न अवरोध

बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफ्नो माग सम्बोधन नभएमा आगामी जेठदेखि फोहोर फाल्नमा रोक लगाउने चेतावनी दिएको हो। 
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

नजिकिँदै जसपा-लोसपा, फर्किएला मधेसको विरासत?

उपराष्ट्रपति निर्वाचन, सत्ता र मधेसमा गुमेको विरासतलाई पुनः फर्काउनेलगायत विषयमा नजिकिन थाले महन्थ–उपेन्द्रहरू।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

उपराष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने

नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९