शुक्रबार, साउन २, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तबस्सुमको त्यो लोकप्रियता र अमिताभसँगको किस्सा

सन् १९४७ मा अभिनेत्री नरगिससँग बाल कलाकारको रुपमा आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन् उनले। 'दीदार'मा उनले नरगिसको बाल्यकालको भूमिका निभाएकी थिइन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
हात्तीको आक्रमणमा परी झापामा चार जना घाइते

जंगली हात्तीको आक्रमणमा परी झापामा चार जना घाइते भएका छन्। घाइते हुनेमा हल्दिबारी गाउँपालिका-५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेको जिल्ला प्रहरी कार्यालय...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
काभ्रेमा रेबिज नियन्त्रणका लागि खोप अभियान सुरु

कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण गत हप्तादेखि दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
अचार बिक्रीबाट मनग्य आम्दानी

अचार बिक्रीबाट मनग्य आम्दानी

घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल। यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
झापाका सुकुम्बासीलाई धनीपुर्जा वितरण

झापाका सुकुम्बासीलाई धनीपुर्जा वितरण

झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
रसुवाका जङ्गलबाट दाउरा सङ्कलन गर्न सहज

रसुवाका जङ्गलबाट दाउरा सङ्कलन गर्न सहज

चिसोको समयभर आगो ताप्ने प्रयोजनका लागि रसुवाका जङ्गलबाट दाउरा सङ्कलन गर्न सहज बनाइएको छ
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
सिन्धुपाल्चोकबाट काठमाडौं हिँडेका ११ वर्षीय बालक बेपत्ता

शनिबार हेलम्बु यातायातबाट काठमााडौं आएका इन्द्रावती गाउँपालिका–८ का ११ वर्षीय बालक बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटना : एक जनाको मृत्यु, पाँच जना गम्भीर घाइते

सर्लाहीको हरिवन र बागमतीमा भएका दुई सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
नेपाल वायु सेवा निगमको जहाजले पुसदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने

नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
किसानलाई खेतमै विद्युत् सेवा

किसानलाई खेतमै विद्युत् सेवा

झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा बिजुली पुर्‍याउन सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्रीमा झर्‍यो

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
कालीकोटमा डोजर दुर्घटना अपडेट : मृतक संख्या तीन पुग्यो

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
समानुपातिकतर्फको सूची भोलिसम्म सच्याउन सकिने

निर्वाचन आयोगमा दलहरुले बुझाएको विवरण भोलि दिउँसो ४ बजेसम्म सच्चाउन सक्ने आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरका एक युवकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
सुखविन्दर सिंह सुखु हिमाञ्चल प्रदेशको मुख्यमन्त्री चयन

भारतको हिमाञ्चल प्रदेशको मुख्यमन्त्रीमा सुखविन्दर सिंह सुखु चयन भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
ब्राजिलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

ब्राजिलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
पोर्चुगलका प्रशिक्षकले भने- रोनाल्डोलाई बेन्चमा राख्दा मलाई पछुतो छैन

विश्वकप फुटबलको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित हुँदै बाहिरिएपछि अहिले प्रशिक्षक फर्नान्डो सान्तोषको आलोचना भइरहेको छ।