शुक्रबार, साउन ९, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आज सेयर कारोबार नहुने

आज सेयर कारोबार नहुने

सेयर बजार आज बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन

बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन

बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ। उनको आइतबार बिहान ९३ वर्षको निधन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
दक्षिणकालीमा पानी ट्याङ्कर दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते

दक्षिणकालीमा पानी ट्याङ्कर दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते

काठमाडौंको दक्षिणकाली नगरपालिका-२ इँटाभट्टामा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
काठमाडौंको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौंको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियसमा झर्‍यो

पुस महिना लागेसँगै देशभर चिसो बढेको छ। काठमाडौंको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। यो यसवर्षको अहिलेसम्मकै कम हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
बागमतीका सांसदको शपथ बिहीबार

बागमतीका सांसदको शपथ बिहीबार

बागमती प्रदेशसभा सदस्यको शपथग्रहण बिहीबार हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
धनुषामा गोली लागेर एक जनाको मृत्यु

धनुषामा गोली लागेर एक जनाको मृत्यु

धनुषामा नचिनेका मानिसको समूहले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
प्रदेश १ : एमालेले आज संसदीय दलको नेता छान्ने

प्रदेश १ : एमालेले आज संसदीय दलको नेता छान्ने

प्रदेश १ सभाको ठूलो दल नेकपा एमालेले आज संसदीय दलको नेता चयन गर्दै छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
दुई किलो युरेनियमसहित तीन जना पक्राउ

दुई किलो युरेनियमसहित तीन जना पक्राउ

सशस्त्र प्रहरीले दुई किलो युरेनियमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना

प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
गाउँपालिकाको केन्द्रमा छैन विद्युत् सेवा

गाउँपालिकाको केन्द्रमा छैन विद्युत् सेवा

सरकारले लोडसेडिङमुक्त देश भने पनि देशका केही स्थानमा अझै पनि बिजुलीको पहुँच पुग्न सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
सरकार गठनका लागि अन्तिम कसरतमा दलहरू

सरकार गठनका लागि अन्तिम कसरतमा दलहरू

संसद्‍मा कसैले पनि सरकार गठनका लागि बहुमत ९१३८ सिट० नल्याएपछि ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको मागदाबी गरेको छ। संसद्‍मा उसका ८९ जना सांसद छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले...
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
सरकार गठनका लागि राष्ट्रपतिले दलहरूलाई दिएको समय आज सकिँदै

सरकार गठनका लागि राष्ट्रपतिले दलहरूलाई दिएको समय आज सकिँदै

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई दिएको समय आज सकिँदै छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
गठबन्धनमा कुरा नमिलेपछि देउवाका दूत राति नै बालकोट पुगे

गठबन्धनमा कुरा नमिलेपछि देउवाका दूत राति नै बालकोट पुगे

सरकार गठनका लागि सहमति खोज्न शनिबार साँझ बालुवाटारमा बसेको बैठक सत्ता गठबन्धनको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
कस्तो रहला आज देशभरको मौसम?

कस्तो रहला आज देशभरको मौसम?

आज गण्डकी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
क्रिसमस इभमा झुम्यो ठमेल

क्रिसमस इभमा झुम्यो ठमेल

इसाई धर्माबलम्बीहरूको पर्व ‘क्रिसमसको पूर्वसन्ध्यामा पर्यटकीय गन्तव्य ठमेलमा रौनक छाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
टी-२० लिगमा आज दुई खेल : पहिलो खेलमा विराटनगर र लुम्बिनी भिड्दै

टी-२० लिगमा आज दुई खेल : पहिलो खेलमा विराटनगर र लुम्बिनी भिड्दै

प्रतियोगितामा विराटनगरको पहिलो खेल हो भने लुम्बिनीले यसअघि नै एक खेल खेलिसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
इँटा भट्टा विस्फोट हुँदा ८ जनाको मृत्यु

इँटा भट्टा विस्फोट हुँदा ८ जनाको मृत्यु

भारतको बिहारमा इँटा भट्टाको चिम्नी विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ। पूर्वी चम्पारण जिल्लामा शुक्रबार घटना भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९
हृदयदेखि हृदयसम्म डा. कोइराला

हृदयदेखि हृदयसम्म डा. कोइराला

संस्कृतिमा मेरो असाध्यै राम्रो थियो। भाषामा मात्रै दख्खल थियो होला त्यो बेला। अख्यानमा म कमजोर नै थिएँ। साइन्स वायोलोजिमा राम्रो भएकोले म त्यतातिर लागे। पुस्कतमा त्यस्तो फूलबुट्टा भरिएको छैन, मलाई...
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९