नेपाली कांग्रेसका नेता गगन थापा काठमाडौंमा जन्मिएँ, काठमाडौंकै हावापानीमा हुर्कि ए। लेखक बुद्धिसागर कर्णालीमा जन्मिएँ, त्यहीँको माटोमा पले बढे। यस्तो पृष्ठभूमिले काठमाडौंलाई हेर्ने यी दुईको नजर फरक हुने नै भयो।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९