सोमबार, साउन १२, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गठबन्धनले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने

सत्ता साझेदार दलहरुले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
१३७ रनको लक्ष्य पूरा गर्न विराटनगरलाई दबाब

कीर्तिपुर क्रिकेट मैदानमा जारी नेपाल टी २० लिगमा पोखरा एभेन्जर्सले विराटनगर सुपर किंग्सलाई १३७ रनको लक्ष्य दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
स्थगित भयो मुख्यमन्त्री सम्मेलन

स्थगित भयो मुख्यमन्त्री सम्मेलन

१५ पुसमा लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका दाङमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने कार्यक्रम स्थगित भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड

प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड भएको छ। अकाउन्ट लक्ड भएसँगै प्रधानमन्त्रीका ट्वीट हेर्न र कमेन्ट सकिएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्ने

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले फागुनको पहिलो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित

लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
हालान्डको कीर्तिमानमा म्यानचेस्टरको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई पराजित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
पेलेको स्वास्थ्य अवस्था गम्भीर

पेलेको स्वास्थ्य अवस्था गम्भीर

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
आज काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव आठ डिग्री सेल्सियस

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस भन्दा तल झरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
मधेश प्रदेशमा स्वतन्त्र जितेका प्रदेश सांसद माओवादी केन्द्र प्रवेश

मधेश प्रदेश सभामा सर्लाही क्षेत्र नम्बर ३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो सातदलीय गठबन्धनको बैठक बस्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
आन्ध्र प्रदेशमा भागदौड मच्चिँदा आठ जनाको मृत्यु

आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा तेलुगु देशम पार्टीको एक र्‍यालीमा ठूलो भागदौड भएको छ। उक्त भागदौडमा आठ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
शेखर कोइराला भने- कांग्रेसले नीति अधिवेशन बोलाउनुपर्छ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले नीति अधिवेशन बोलाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा पनि जाने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा जाने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
प्रदेश १ : कांग्रेस संसदीय दलका नेताका लागि आज उम्मेदवारी दर्ता

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेताका चयनका लागि बिहीबार (आज) उम्मेदवारी दर्ता गरिँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
स्वास्थ्य सेवाका कर्मचारी फिर्ता नगर्न मन्त्रालयको निर्देशन

मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता नपठाउन सबै सात सय ५३ वटै स्थानीय तहलाई निर्देशन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
पुनर्वासमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिकामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।