सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आख्यानकार मनिषा गौचनको ‘प्रतिबहन’ सार्वजनिक

आख्यानकार मनिषा गौचनको नयाँ कथा संग्रह ‘प्रतिवहन’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

आज हरियो तरकारी तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफुलको मूल्य सार्बजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

कैलाली प्रहरीले एक जना चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

हुलाकी सडक निर्माण : पाँच पटक म्याद थप्दा पनि अधुरै

तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा ६ वर्ष वितिसक्दा पनि सम्पन्न हुनसकेको छैन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त पक्राउ

कैलाली प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

सेती नदीमा एक पुरुषको शव फेला

सेती नदीमा एक पुरुषको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

सेनाले माग्यो कर्मचारी

नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

काठमाडौंबाट लागूऔषधसहित तीन जना पक्राउ

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

उपनिर्वाचन: आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह प्रदान गरिने

बैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

सत्ता गठबन्धनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

आईपीएलमा राजस्थानलाई पराजित गर्दै पञ्जावको लगातार दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार भएको खेलमा पञ्जाव किंग्सले राजस्थान रोएल्समाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

उपसचिव र अधिकृतलाई व्यक्तीगत विवरण अध्यावधिक गर्न निर्देशन

राष्ट्रीय कितावखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका सबै कर्मचारीका लागि एक महिनाभित्र आफ्नो व्यक्तीगत विववरण अद्यावधिक गर्न सूचना जारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

बझाङमा एक मजदुरको हत्या

बझाङको छबिसपाथिभेरा-४ ब्याँसीमा सडकको काम गर्दै आएका एक मजदुरको हत्या भएको छ। साथिबाटै ५२ वर्षीय गोपाल विकको हत्या भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

हार्नेहरूबीच जित्ने होड

गत मंसिर ४ गतेको निर्वाचनमा देशका विभिन्न निर्वाचन क्षेत्रमा पराजय भोगेकाहरू पुनः जितको आशासहित बारा–२ मा पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन पनि आग्रह गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

सडकले नछोएको बझाङको साइपालमा पर्ने धुली गाउँ

नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

हुम्लाको सिमकोटमा फूलेको आरु

नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९