नेपाली चलचित्रको प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाडौं केन्द्रित भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’को प्रिमियर कास्कीको पोखरामा हुने भएको हो।
२०७८ असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्याएका ४ वटा टावर पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याइएको हो।
गठबन्धनमा उलटफेर भएपछि सत्ता गुमाएको एमालेले प्रचण्ड र नेता नेपालप्रति धारे हात लगाइरहेकामा कांग्रेसका नेताले प्रतिरोध गर्न थालेपछि एजेन्डामा बहस गर्न ओलीले दिए चुनौती।
मोरङको ग्रामथान गाउँपालिका–२ स्थित झोराहाटमा रहेको सरस्वती नमुना माविमा राखिएको परीक्षा केन्द्रबाट एसईईको दिँदै गरेका ५२ नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।