बिहीबार, साउन २२, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने

कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने

आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकले कर्णालीमा नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकाे छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री

गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री

गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दाबी गर्न दलहरुलाई आह्वान गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
सेनेगलमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु

सेनेगलमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु

सेनेगलको मध्य काफ्रीन क्षेत्रको एक सडकमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
हेटौंडामा करेन्ट लागेर एक युवकको मृत्यु

हेटौंडामा करेन्ट लागेर एक युवकको मृत्यु

हेटौंडा-१७ स्थित कर्रा जोडधारा खोलामा माछा मार्नको लागि करेन्ट मिलाउने क्रममा अचानक करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
कञ्चनपुरबाट लागूऔषधसहित भण्डारी पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित भण्डारी पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
मुख्यमन्त्री कार्कीको सपथ आज, ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी

मुख्यमन्त्री कार्कीको सपथ आज, ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी

दिउँसो २ बजे मुख्यमन्त्रीमा नियुक्त कार्कीलाई सपथ गराउने कार्यक्रम निर्धारण गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

सप्तरीको हुलाकी राजमार्ग खडक नगरपालिकामा बिग्रर राखिएको टिपरमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
'सरकार ! महाकालीले फेरि निल्यो सुनौलो भविष्य'

'सरकार ! महाकालीले फेरि निल्यो सुनौलो भविष्य'

वारिजस्तै पारि भारततर्फ पनि उही भू–धरातल छ। तर, त्यहाँ भने विकासले काँचुली फेरेको छ। गाडी कुद्ने चौडा सडक छन्। सवारीसाधन बेतोडले कुदिरहेका हुन्छन्। बिजुली, टेलिफोनलगायतको सुविधा छ। वारि नेपालतर्फ भने...
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
भानुआटुको तटमा ७ म्याग्निच्युडको भूकम्प

भानुआटुको तटमा ७ म्याग्निच्युडको भूकम्प

प्यासिफिक टापु राष्ट्र भानुआटुको तटमा आइतवार अबेर राति ७.० म्याग्निच्युडको भूकम्प गएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
बेरुजुले थिचिए खोटाङका ४६५ विद्यालय

बेरुजुले थिचिए खोटाङका ४६५ विद्यालय

विभिन्न योजना सञ्चालनका क्रममा खोटाङका ४६५ विद्यालयको नाममा बेरुजु निस्किएको छ। भवन, प्रयोगशाला, आइसिटी तथा पुस्तकालय व्यवस्थापनका क्रममा विद्यालय बेरुजुमा फसेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतका लागि विज्ञापन आह्वान

कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतका लागि विज्ञापन आह्वान

कृषि विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका-३, पिपलडाँडा निकीचौर नजिकै ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय क्षेत्री शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ। सोमबार विज्ञापन प्रकाशन गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
निमित्त प्रशासकीय र लेखापालले गाउँपालिकामा पाइला नै नटेकी पाँच महिनाको तलब खाए

निमित्त प्रशासकीय र लेखापालले गाउँपालिकामा पाइला नै नटेकी पाँच महिनाको तलब खाए

गाउँपालिकामा पाँच महिनासम्म पाइला नै नटेकी हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापाले सुर्खेतबाट पाँच महिनाको तलब भत्ता खाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
आज प्रतिनिधिसभाको पहिलो बैठक, यस्तो छ सम्भावित कार्यसूची

आज प्रतिनिधिसभाको पहिलो बैठक, यस्तो छ सम्भावित कार्यसूची

मंसिर ४ मा चुनावबाट गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सीका वेबसाइट बन्द गर्न निर्देशन

नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सीका वेबसाइट बन्द गर्न निर्देशन

नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सीका वेबसाइट तथा एप बन्द गर्न निर्देशन नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
ठुलिभेरी नगरपालिकाको केन्द्र जुफाल कायम

ठुलिभेरी नगरपालिकाको केन्द्र जुफाल कायम

डोल्पाको ठुलिभेरी नगरपालिकाको केन्द्र जुफाल कायम भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
आज तराईमा हुस्सु र कुहिरो, पहाडमा बदलीको सम्भावना

आज तराईमा हुस्सु र कुहिरो, पहाडमा बदलीको सम्भावना

तराईमा हुस्सु र कुहिरो लागेको छ। मध्य तराईमा शीतलहर पनि चलिरहेको छ। पहाडी क्षेत्रमा बदली छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९