आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

धौलागिरि आधार शिविरमा हेलिकप्टर दुर्घटना

धौलागिरि आधारशिविरमा हेलिकप्टर दुर्घटनामा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

दुर्गा प्रसाईंसँग दुई करोड माग्ने रास्वपा सांसद श्रेष्ठ कारबाहीमा

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

एकैदिन दुई छोरी गुमाएपछि विक्षिप्त छ बुढा परिवार

पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले घटनाले सिंगो गाउँपालिकावासीलाई मर्माहत तुल्याएको बताए।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

राष्ट्रपतिको प्रेस सल्लाहकार नियुक्त भए किरण पोखरेल

नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

ओली दम्पती रुवि भ्यालीमा

नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

अवैध लागूऔषधसहित पाँच पक्राउ

लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

लेखराज निवास पुगेर प्रचण्डले भने- यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटास्थित लेखराज भट्टको निवाससँग आफ्नो ४० वर्ष पुरानो सम्बन्ध रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

पूर्वमाओवादी नेता लेखराज निवासमा प्रधानमन्त्री प्रचण्ड [तस्बिरहरू]

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

आज नेपाली बजारमा सुनको मूल्य कति

आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

लेखराज निवासमा प्रधानमन्त्री प्रचण्ड, बिहानको खाना सँगै

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

भिरबाट लडेर बझाङमा ४५ वर्षीय पुरुषको मृत्यु

बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

रौतहटमा भारतीय नागरिकबाट आठ वर्षीय बालिका बलात्कृत

रौतहटको कटहरीयामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज 

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

सुनको लोभमा दुई बालिकाको हत्या, दुई किशोरी पक्राउ

गत बुधबार सिस्नो टिप्न भनेर पूर्वी रूकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्माका दुई बालिका घरबाट निस्किए।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

प्रधानमन्त्री प्रचण्ड धनगढी प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

सडक सुरक्षा सचेतता कार्यक्रममा ६८६ जना चालक सहभागी

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले  शनिबार सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा ‍६८६ जना चालकहरू सहभागी भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९