आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपालमा सुनचाँदीको मूल्य कति?

नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

सुरु भयो कार्यव्यवस्था परामर्श समितिको बैठक

प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

समिट प्रकरण : छानबिन गर्न समिति, एक करोडको राहत कोष

समिट अपार्टमेन्ट घटनाबारे छानबिन गर्न एउटा समिति गठन गरिएको छ। ललितपुर महानगरपालिकाले उपमेयरको संयोजकत्वमा समिति गठन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ

गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

धनगढी लेडी जेसिजले मनायो स्थापना दिवस

धनगढी लेडी जेसिजले स्थापना दिवस मनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

तीन जनाको साथबाट १ सय १८ किलो चरेस र तीन किलो गाँजा बरामद

प्रहरीले पर्साबाट ठूलो परिमाणमा लागूऔषधसहित चरेस र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न प्रतिवद्ध छौं : गृहमन्त्री

उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय सरकार संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न प्रतिवद्ध रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो र बर्खामा हिलाम्य

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो। तर यो सडमखण्डको अधिकांश सडक कालोपत्रे भएको छैन।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

कृषकलाई माछाका भुरा वितरण 

म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

सवारी दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते

खडक नगरपालिका–७ कल्याणपुर बजारमा गएराति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

दुई महिनापछि मधेश प्रदेशसभा बैठक बस्दै

मधेस प्रदेशको प्रदेशसभा बैठक सोमबार (आज) बोलाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

कम्प्युटर अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली

सिद्धार्थनगर नगरपालिका भैरहवाका तत्कालीन कम्प्युटर अधिकृत प्रभात ज्ञवालीको शैक्षिक प्रमाणपत्र नै नक्कली रहेको विशेष अदालतले ठहर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

आज प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठक १ बजे बस्नेछ। 
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

भक्तपुरमा नौ दिनसम्म चल्ने बिस्केट जात्रा आजबाट सुरु

भक्तपुरको बिस्केट (बिस्काः) जात्रा आज साँझबाट सुरु हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

पर्साको इलाका प्रहरी कार्यालय ठोरीले प्रतिबन्धित लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

प्रिमियर लिगमा आर्सनल र लिभरपुलको बराबरी गोल

नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

नक्कली प्रमाणपत्र पेस गरेर ३५ वर्ष अध्यापन

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ३५ वर्षदेखि अध्यापन गराउँदै आएका शिक्षक उदयराज यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषि ठहर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९

चट्याङ लागेर आमा-छोरा घाइते

बैतडीमा आइतबार चट्याङ लागेर आमा-छोरा घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९