आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ढाकाकुमारबारे रास्वपाले कस्तो निर्णय लेला?

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठ प्रकरणबारे छलफल गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

अमेरिकामा बैंक कर्मचारीले गोली चलाउँदा ५ जनाको मृत्यु

नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

उद्योग वाणिज्य महासंघको साधारणसभा आजबाट, निर्वाचन बुधबार

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन वैशाख ३ मा

पोखराको पृथ्वीनारायण क्याम्पसमा चैत ५ गते हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन वैशाख ३ गते हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

जनार्दन शर्मालाई कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

रात्री बजारका लागि वीरगन्ज नाका तीन दिन चौबिसै घण्टा खुला हुने

वीरगन्ज–रक्सौलको मुख्य नाका तीन दिनका लागि चौबिसै घण्टा खुला हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

सरकारी टोली र मिटर ब्याज पीडितबीच आज पनि वार्ता

मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

आज कुन तरकारी र फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

वैशाख १ देखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध 

विराटनगर महानगरपालिकाले आउँदो वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायत सेवन गर्न निषेध गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

शहीद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई

सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

सुदूरपश्चिमका लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी

त्रिभुवन विश्वविद्यालय त्रिविले नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

कांग्रेस युवा नेता उपनिर्वाचनमा खटिने

वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका युवा नेताहरू खटिने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान

ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

चक्रे मिलनका ‘बडीगार्ड’ पक्राउ

गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९

बकसपुर बस्तीमा आगलागीबाट  चार घर पूर्ण रुपमा नष्ट

बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २८, २०७९