आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काठमाडौं महानगरको कर अब अनलाइनबाटै तिर्न सकिने

काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान जारी

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज मतदान जारी रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९

बर्खा नलाग्दै पहिरोको चिन्ता

नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९

पर्वत अस्पतालमा बढ्यो बिरामीको चाप

पछिल्लो एक सातायता पर्वत अस्पतालमा बिरामीको चाप  बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९

आफूखुसी शुल्क नबढाउन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९

अफिम खेतीमा संलग्न एक जना पक्राउ

अफिम खेती गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९

टुटफुट र खण्डित कुरा नगर…

कास्की। टुटुफुटको अन्तहीन शृङ्खलाबाट दलहरू गुज्रिरहेका बेला कलाकारले भने एकताको स्वर मुखरित गरेका छन्
नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९

सैनिक आवासीय महाविद्यालयमा विज्ञापन आह्वान (सूचनासहित)

सैनिक आवासीय महाविद्यालयमा जागिर खुलेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९

रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न सकेन : अध्यक्ष  गोल्यान

बैंक तथा वित्तीय संस्था परिसङ्घ (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९

खोटाङमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९

रास्वपाले सार्‍यो केन्द्रीय समिति बैठक, के होला ढाकाकुमारबारे निर्णय?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक ५ घण्टाका लागि सरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९

स्वास्थ्यका लागि हानिकारक प्रदूषण बढ्यो

आगलागी र डढेलोका घटना बढेकाले प्रदूषण बढेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९

अमेरिकी डलरसँगै युरोको भाउमा उकालो लाग्यो

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।  
नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९

निर्माण सम्पन्न हुने भाका आउनै लाग्दा काम सुरु नै भएन

पश्चिम जाजरकोटको छेडा–चाँदे सडक खण्डको बीचमा रहेको साल्म खोलामा यातायात सञ्चालन गर्ने पुल निर्माण गर्ने भाका नजिकिँदै गर्दा पुल निर्माणको काम नै सुरु गरिएको छैन। 
नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९

आज हरियो तरकारी तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९

सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९

सांसद ढाकाकुमारबारे रास्वपा बैठकले के निर्णय लेला?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत २९, २०७९