आइतबार, भदौ १, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


राप्रपाको भागमा तीन मन्त्रालय, ऊर्जामन्त्री बन्ने भए राजेन्द्र लिङ्देन

राप्रपाको भागमा तीन मन्त्रालय, ऊर्जामन्त्री बन्ने भए राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
माओवादीले टुंग्यायो तीन मन्त्रीको नाम

माओवादीले टुंग्यायो तीन मन्त्रीको नाम

नेकपा माओवादी केन्द्रले सरकारमा जाने तीन नयाँ मन्त्रीको नाम टुंग्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
स्वास्थ्यमन्त्री बन्ने भएपछि गिरीले भने- उत्साहित छु

स्वास्थ्यमन्त्री बन्ने भएपछि गिरीले भने- उत्साहित छु

एमालेको भागमा परेको मन्त्रालयमा पर्वतबाट निर्वाचित गिरी आउने भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
एमालेबाट को-को बन्दैछन् मन्त्री?

एमालेबाट को-को बन्दैछन् मन्त्री?

आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेले चार मन्त्री र दुई राज्यमन्त्री पठाउने भएको छ। यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा शपथ लिइसकेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
राष्ट्रपति निकट विमला परराष्ट्रमन्त्री बन्दै

राष्ट्रपति निकट विमला परराष्ट्रमन्त्री बन्दै

नेकपा एमालेको भागमा परेको परराष्ट्रमा पौडेललाई पठाउन लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
रास्वपाले टुंग्यायो मन्त्रीको नाम

रास्वपाले टुंग्यायो मन्त्रीको नाम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मंगलबार सरकारमा मन्त्रीहरू थप हुने भएका छन्। रास्वपाले तीन मन्त्री र एक राज्य मन्त्री पाउने सहमति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
घुमाउने पुल : चार वर्षमा एकतिहाइ काम

घुमाउने पुल : चार वर्षमा एकतिहाइ काम

तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुल निर्माणमा ढिलाइ भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
पर्यटकीय गन्तव्य बन्दै पूर्वी रुकुमको लुकुम गाउँ

पर्यटकीय गन्तव्य बन्दै पूर्वी रुकुमको लुकुम गाउँ

अग्लो पहाड। पहाडको फेदमा छ लुकुम गाउँ। बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
झापामा फस्टाउँदै जडीबुटी खेती

झापामा फस्टाउँदै जडीबुटी खेती

अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गरे। रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाले।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
क्यालिफोर्नियामा गोली चल्दा ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु

क्यालिफोर्नियामा गोली चल्दा ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु

क्यालिफोर्नियाको एक घरमा बन्दुकधारीले चलाएको गोली लागेर ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
लुम्बिनी उपसभामुखका लागि आज चुनाव, नागरिक उन्मुक्ति पनि मैदानमा

लुम्बिनी उपसभामुखका लागि आज चुनाव, नागरिक उन्मुक्ति पनि मैदानमा

लुम्बिनी प्रदेशको उपसभामुखका लागि आज मंगलबार निर्वाचन हुँदैछ। सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती सोमबार नै निर्विरोध भइसकेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मंगलबार विश्वासको मत लिँदैछन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
सुदूरपश्चिमले आज सभामुख पाउँला?

सुदूरपश्चिमले आज सभामुख पाउँला?

सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मंगलबार तेस्रो पटक चुनाव हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
नहरमा डुबेर सुनसरीमा एक जनाको मृत्यु

नहरमा डुबेर सुनसरीमा एक जनाको मृत्यु

बराहक्षेत्र नगरपालिका–७ बत्तिस आर्डिस्थित चतरा झुम्का नहरमा डुबेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
कालिञ्चोक दर्शनको आईपीओ आजदेखि बिक्री खुला

कालिञ्चोक दर्शनको आईपीओ आजदेखि बिक्री खुला

कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन आजबाट बिक्री खुला गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
सिरहामा सवारी दुर्घटना, दुईको मृत्यु

सिरहामा सवारी दुर्घटना, दुईको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
पोखरामा विमान दुर्घटनामा सनाखत नभएका शव आज काठमाडौं ल्याइँदै

पोखरामा विमान दुर्घटनामा सनाखत नभएका शव आज काठमाडौं ल्याइँदै

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, आफन्त काठमाडौंमा भएका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाडौं ल्याइने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
नेपालमा आज पनि बलियो छैन वर्षा गराउन सक्ने मौसमी प्रणाली

नेपालमा आज पनि बलियो छैन वर्षा गराउन सक्ने मौसमी प्रणाली

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९