बाढी र पहिरोपछि नुवाकोटको देवीघाटको अवस्था कहालीलाग्दो बनेको छ। बस्तीका घरहरू बगरमा परिणत भएका छन् भने बालुवा, ढुंगा र भत्किएका घर एकै ठाउँमा थुप्रिएका छन्। ड्रोनबाट खिचिएको दृश्यले विपत्तिले पुर्याएको क्षतिको भयावह अवस्था स्पष्ट देखाउँछ।


प्रकाशित: Aug 31, 2026| 09:24 सोमबार, भदौ १५, २०८३