सोमबार, भदौ १५, २०८३

कांग्रेसको संसदीय दलको बैठक बस्दै

 |  सोमबार, भदौ १५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०८३

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ।

कांग्रेस संसदीय दल दलको कार्यालयले आज विहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार, काठमाडौंमा बस्ने गरि बोलाएको जानकारी दिएको छ।

भोटेकोशी बाढीपछिको राहत र उद्धारको विषयमा बैठकमा छलफल हुने बताइएको छ।

प्रकाशित: Aug 31, 2026| 08:26 सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्