बुधबार, भदौ १०, २०८३

भोटेकोशी बाढीका कारण ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिरियो

 |  बुधबार, भदौ १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०८३

काठमाडौं- भोटेकोशी नदीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजना र २५ मेगावाट क्षमताको सौर्य आयोजना गरी कुल ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।

बाढीका कारण ४०५ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। यससँगै २५ मेगावाट क्षमताको सौर्य आयोजना पनि प्रणालीबाट बाहिरिएको जनाइएको छ।

बाढीबाट प्रभावित आयोजनाको अवस्था तथा विद्युत् उत्पादनमा परेको प्रभावबारे विस्तृत विवरण केही समयपछि सार्वजनिक गरिने जनाइएको छ।

प्रकाशित: Aug 26, 2026| 12:18 बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्