बिहीबार, असार ११, २०८३

एनपिएलः एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै

 |  बुधबार, मंसिर २४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०८२
National life
Shivam cement

काठमाडौं- त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत  इलिमिनेटरमा आज अपराह्न ४:०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन्।

काठमाडौँ तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ।  लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो। आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ। विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको  थियो।

प्रकाशित: Dec 10, 2025| 08:01 बुधबार, मंसिर २४, २०८२
प्रतिक्रिया दिनुहोस्