शनिबार, कात्तिक ७, २०८३

एनपीएलः लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

 |  शुक्रबार, मंसिर १९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफमा प्रवेश गरेको छ। 

शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै प्लेअफमा पुगेको हो। 

लुम्बिनीसहित विराटनगर किंग्स, काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेका हुन्।

जनकपुर बोल्ट्स,पोखरा एभेन्जर्स, कर्णाली याक्स र चितवन राइनोजको भने प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ।

प्लेअफमा पुगेको सुदूरपश्चिम रोयल्स हाल १२ अंकसहित शिर्ष स्थानमा छ। 
 

प्रकाशित: Dec 05, 2025| 20:25 शुक्रबार, मंसिर १९, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।