बिहीबार, असार ११, २०८३

पोखरालाई पराजित गर्दै काठमाण्डु प्लेअफमा प्रवेश

 |  बिहीबार, मंसिर १८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०८२
National life
Shivam cement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको छ।

बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डु प्लेअफमा प्रवेश गरेको छ। ७ खेलबाट ५ जितसहित काठमाण्डुले प्लेअफमा स्थान बनाएको हो।

काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा १५२ रन मात्र बनाउन सफल भयो।

प्रकाशित: Dec 04, 2025| 16:07 बिहीबार, मंसिर १८, २०८२
प्रतिक्रिया दिनुहोस्