बिहीबार, भदौ १८, २०८३

विराटनगरको कर्णालीविरुद्ध रोमाञ्चक जीत

 |  शुक्रबार, मंसिर १२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा विराटनगर किङ्ग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जीत निकालेको छ। विराटनगरका बसिर अहमदले उत्कृष्ट ब्याटिङ गर्दा एक समय असम्भव लागेको जीत सम्भव भएको हो।

कर्णालीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ दशमलव ५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। विराटनगरको सुरुआत भने राम्रो रहेन।

प्रकाशित: Nov 28, 2025| 20:22 शुक्रबार, मंसिर १२, २०८२
प्रतिक्रिया दिनुहोस्