सोमबार, वैशाख १४, २०८३

चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो

 |  बुधबार, मंसिर १०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०८२

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सको हार भएको छ।

National life

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हराएको हो।

टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो भने विराटनगर किङ्सले १६.५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भएको हो। विराटनगरको यो पहिला हार हो भने चितवनको दोस्रो जित हो।

 

 

kumari

 

प्रकाशित: Nov 26, 2025| 19:29 बुधबार, मंसिर १०, २०८२
प्रतिक्रिया दिनुहोस्