बिहीबार, भदौ १८, २०८३

एनपिएलमा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

 |  बुधबार, मंसिर १०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०८२

काठमाडौं- काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन्। त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ३ बजे खेल सुरू हुनेछ।

विराटनगरले लगातर तीन खेलमा जित हासिल गरेको छ। उसको अंक ६ पुगेको छ भने तालिकामा दोस्रो स्थानमा कायम छ।

यस्तै, चितवन राइनोजले यसअघि खुई खेलमा एक खेलमा मात्र जित हात पारेको छ। तालिकाको पाँचौँ स्थानमा रहेको चितवन राइनोजले आज आफ्नो खेलमा जितको खोजीसँगै तालिकामा उक्लने अवसर बनाउनु पर्नेछ।

प्रकाशित: Nov 26, 2025| 07:47 बुधबार, मंसिर १०, २०८२
प्रतिक्रिया दिनुहोस्