शनिबार, कात्तिक ७, २०८३

काठमाडौं गोर्खाजलाई जनकपुर बोल्ट्सको १३१ रनको लक्ष्य

 |  सोमबार, मंसिर १, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (आइपीएल)सिजन २ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला व्याटिङ गरेको जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई २० ओभरमा ६ विकेट गुमाएर १३१ रनको लक्ष्य दिएको हो।

कप्तान अनिल साह भने शून्यमै आउट भएका थिए। ओपनर आशिफ शेखले भने अर्धशतक पूरा गरेका थिए।

प्रकाशित: Nov 17, 2025| 18:24 सोमबार, मंसिर १, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।