शनिबार, कात्तिक ७, २०८३

महिला खेलाडीलाई कर्णाली यसभिएसको साडी उपहार

 |  मंगलबार, भदौ १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १०, २०८२

काठमाडौं । कर्णाली यसभिएसले तीजको अवसरमा आफ्ना खेलाडीलाई साडी वितरण गरेको छ।

एभरेस्ट महिला भलिबल लिगको तयारीमा रहेको कर्णालीले खेलाडीको हौसलाका लागि तीजको अवसरमा एक-एक थान साडी वितरण गरेको हो। 

लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुँदैछ। कर्णाली यसभिएस पहिलो संस्करणको विजेता हो।

प्रकाशित: Aug 26, 2025| 14:46 मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।