शनिबार, जेठ ३०, २०८३

टप टी-२० सिरिज : आज मेलवर्न स्टार्ससँग भिड्दै नेपाल

 |  सोमबार, भदौ २, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २, २०८२

काठमाडौं- अस्ट्रेलियामा जारी टप इन्ड टि-ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली मेलवर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दैछ।

National life

नेपाली समयअनुसार आज बिहान ७:१५ बजे डार्विनस्थित टीआईओ स्टेडियममा हुने खेलमा नेपालले अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्ने लागेको हो।

नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन्। नेपाली टोली सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रनेछ। सिरिजका अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपाल पहिलो जितको स्वाद लिन चाहन्छ।

लगातार दुई खेलमा हार भोगेको नेपाल अंकविहिन रुपमा तालिकाको १० औँ स्थानमा छ।

Shivam cement

प्रकाशित: Aug 18, 2025| 07:25 सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्