शनिबार, कात्तिक २९, २०८२

'नेजा' अध्यक्ष सुरज भण्डारी सम्मानित

 |  शुक्रबार, असार २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २७, २०८२

काठमाडौं- सेफर्ड कलेजले नेपाल अमेरिकी पत्रकार संघ (नेजा) को अध्यक्ष सुरज भण्डारीलाई मायाको चिनो प्रदान गरि सम्मानित गरेको छ।

National life

भण्डारी नवौँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भई हाल नेपाल आएको अवरसर पारेर सेफर्ड कलेजले स्वागत कार्यक्रम राखेको थियो।

कलेजकी प्रिन्सिपल कविता शर्माले अध्यक्ष भण्डारीलाई खादा ओढाएर स्वागत गर्दै मायाको चिनो प्रदान गरेकी छन्।

भण्डारीले सम्मान ग्रहण गर्दै प्रिन्सिपल  शर्मा लगायत सम्पुर्ण कलेज परिवारलाइ धन्यवाद दिदै नेपाल अमेरिकी पत्रकार संघले आगामी दिनहरुमा पनि श्रमजिवि पत्रकारको हकहित र पत्रकारिता क्षेत्रकै विषयमा वकालत र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित: Jul 11, 2025| 12:13 शुक्रबार, असार २७, २०८२
प्रतिक्रिया दिनुहोस्