बुधबार, जेठ १४, २०८२

आजको राशिफल [२०८२ जेठ १३ गते]

 |  मंगलबार, जेठ १३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०८२

vianetvianet

मेष 
काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । 

वृष 
नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । 

मिथुन 
काममा लगानी बढाउने समय छ । 

कर्कट 
साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । 

सिंह 
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल हुनेछ । 

National life insurance

कन्या 
सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । 

तुला 
बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । 

वृश्चिक 
विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । 

धनु 
नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन । मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारसंग भेट हुनेछ ।

मकर 
सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । 

कुम्भ 
साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । 

मीन 
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।

प्रकाशित: May 27, 2025| 05:36 मंगलबार, जेठ १३, २०८२
प्रतिक्रिया दिनुहोस्