सोमबार, असोज १२, २०८३

लमजुङमा बनाइयो साम्बा स्तम्भ, चोकको नाम पनि उनकै

 |  सोमबार, जेठ ५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०८२

लमजुङमा एउटा चोकको नाम महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी साबित्रा भण्डारी (साम्‍बा)बाट राखिएको छ।

एपिएफ क्लबकी खेलाडी तथा सशस्त्र प्रहरी सहायक हवल्दार समेत रहेकी साम्बाको नामबाट मर्स्याङ्दी गाउँपालिका-९ स्थित खुदिबजारमा ‘साम्बा चोक’ नाम राखिएको हो। त्यहाँ साम्बाको स्तम्भ निर्माण गरिएको छ।

साम्बा पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित छिन्। हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा आबद्ध छिन्।
 

प्रकाशित: May 19, 2025| 12:39 सोमबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्