बुधबार, वैशाख २, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रविको बन्दी प्रत्यक्षीकरण रिट प्रधानन्यायाधीश राउतसहितको संयुक्त इजलासमा

रविको बन्दी प्रत्यक्षीकरण रिट प्रधानन्यायाधीश राउतसहितको संयुक्त इजलासमा

 |  सोमबार, जेठ ५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०८२

National life
kumari

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि पेशीमा चढेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको इजलासले रिटको सुनुवाइ गर्ने भएको हो।

राउतसहित न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासले सुनुवाइ गर्ने भएको छ। यसअघि पटक-पटक हेर्न नमिल्नेमा परेर सुनुवाइ स्थगित हुँदै आएको थियो। ६ पटक पेशीमा चढेकोमा ५ पटक हेर्न नमिल्नेमा परेको थियो भने एक पटकमात्रै सुनुवाइ भएको थियो।

प्रकाशित: May 19, 2025| 11:55 सोमबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्