दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-९ का अगुवा किसान नरेन्द्र खड्का माओवादी अध्यक्ष प्रचण्डलाई आफूले उत्पादन गरेको काँक्रो दिएर स्वागत गर्दै । प्रचण्डको नेतृत्वमा सञ्चालित मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा उनी दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डाबिन्द्रासैनी नगरपालिका-६ जम्बुकाँधमा स्थानीयले स्वागत गरेका थिए ।
तस्बिर: प्रचण्डको सचिवालय