शनिबार, असार ६, २०८३

क्रिकेट कप्तान रोहितले पनि सके कक्षा १२ को परीक्षा

 |  शुक्रबार, जेठ २, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०८२
National life
Shivam cement

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले कक्षा १२ को परीक्षा सकेका छन्। २२ वर्षिय रोहितले आफ्नो गृहनगर नवलपरासीको बर्दघाटबाटा १२ कक्षाको परीक्षा दिएका हुन्। 

सोही परीक्षाका कारण उनी अस्ति नेपाली टिमसँग बेलायत जान पाएका थिएनन्। रोहित भोलि नै लिग २ को भ्रमण सिलसिलामा बेलायत प्रस्थान गर्ने कार्यक्रम छ।

उनले हालै व्यवसाय पनि सुरु गरेका छन्। रोहितले काठमाडौंको बुद्धनगरमा ‘सेभेन्टिन बिन्स क्याफे’ सञ्चालनमा ल्याएका हुन्।
 

प्रकाशित: May 16, 2025| 12:27 शुक्रबार, जेठ २, २०८२
प्रतिक्रिया दिनुहोस्