मंगलबार, असोज १३, २०८३

सगरमाथा चढ्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा 

 |  बिहीबार, जेठ १, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०८२

सगरमाथा चढ्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा 
काठमाडौं- नेपाली कांग्रेसका महाममन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। उनले सगरमाथा क्षेत्रबाट आफ्नो तस्बिर सार्वजनिक गरेका छन्।

उनले आफू सगरमाथा आधार शिविर पुगेको जानकारी दिएका छन्। आरोहीहरू अहिले धमाधम सगरमाथा चुचुरो पुगिरहेका छन्।

शर्माले यसअघि ल्होत्से हिमाल आरोहण गरेका थिए।

प्रकाशित: May 15, 2025| 16:25 बिहीबार, जेठ १, २०८२
प्रतिक्रिया दिनुहोस्