आइतबार, असार २९, २०८२

सतुङ्गलको कपडा गोदाममा आगलागी

 |  बिहीबार, जेठ १, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०८२

vianetvianet

काठमाडौं- चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ। 

आज बिहान करिब ५:३० देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी  स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

आगो निभाउन नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध बारूणयन्त्र चन्द्रागिरि नगरपालिका र  ललितपुर महानगरपालिकाको समेत  वटा दमकल प्रयोग गरिएका छन्।

प्रकाशित: May 15, 2025| 09:31 बिहीबार, जेठ १, २०८२
प्रतिक्रिया दिनुहोस्