आइतबार, असार ७, २०८३

झापामा हुरीले घर भत्कँदा एक जनाको मृत्यु

 |  बिहीबार, जेठ १, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०८२
National life
Shivam cement

झापा- हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो।  

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो। यो घटना गए रातिको हो।

प्रकाशित: May 15, 2025| 07:38 बिहीबार, जेठ १, २०८२
प्रतिक्रिया दिनुहोस्