बुधबार, वैशाख ३१, २०८२

गभर्नर सिफारिस समिति पुनर्गठन

 |  बुधबार, वैशाख ३१, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०८२

vianetvianet
triton college
National life insurance

काठमाडौं- सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ।

आज साँझ बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

यसअघिका सदस्य डा. विश्व पौडेलको राजीनामापछि समिति पुनर्गठन गरिएको हो । यसअघि समिति सदस्यबाट डा. विजयनाथ भट्टराईले राजीनामा दिएका थिए।

प्रकाशित: May 14, 2025| 21:29 बुधबार, वैशाख ३१, २०८२
प्रतिक्रिया दिनुहोस्