शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गौचन दम्पतीले २२ लाख खर्चेर गरे पाँच सय वर्ष पुरानो गुम्बा जीर्णोद्धार

गौचन दम्पतीले २२ लाख खर्चेर गरे पाँच सय वर्ष पुरानो गुम्बा जीर्णोद्धार

 |  बिहीबार, वैशाख २५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०८२

National life
Laxmi sunrise bank
kumari

मुस्ताङको थासाङ गाउँपालिका–२ सौरु गाउँमा रहेको पाँच सय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार भएको छ । 

पोखरा निवासी समाजसेवी मदन र बालकुमारी गौचन दम्पतीले रु २२ लाख ५० हजार खर्चेर गुम्बा जीर्णोद्धार गराएका हुन्।

गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनका अनुसार जीर्ण भएको गुम्बाको भित्री र बाहिरी भागमा मर्मतसम्भार गरिएको छ । गुम्बा परिसरमा ढलान गरिनाका साथै बिजुलीको व्यवस्था भएको छ । गुम्बा जीर्णोद्धारसँगै शौचालयलागयत अत्यावश्यक संरचना पनि निर्माण भएका छन् ।

प्रकाशित: May 08, 2025| 11:24 बिहीबार, वैशाख २५, २०८२
प्रतिक्रिया दिनुहोस्