शुक्रबार, असार ५, २०८३

सुनको भाउ २४०० घट्यो

 |  मंगलबार, कात्तिक २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २७, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाल सुन आज रु एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ।

यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेको छ। हिजो सोमबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदी आज एक हजार ९२५ मा खरिदबिक्री भइरहेको छ। 

प्रकाशित: Nov 12, 2024| 12:03 मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्