मंगलबार, भदौ २, २०८३

सुनको मूल्य एक हजारले घट्यो

 |  सोमबार, कात्तिक २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २६, २०८१

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजारले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ६५ हजार निर्धारण भएको छ।

प्रकाशित: Nov 11, 2024| 11:58 सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्