बिहीबार, असार २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बागलुङको छिस्तीमा भ्यान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु

बागलुङको छिस्तीमा भ्यान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु

 |  सोमबार, कात्तिक २६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २६, २०८१

vianetvianet

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअप भ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । 

ग२च ९२४७ ‘पिकअपभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए। घटनामा मृतकको पहिचान खुलिसकेको छैन ।

‘पिकअप भ्यान’मा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए।

प्रकाशित: Nov 11, 2024| 10:14 सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्