बिहीबार, चैत १२, २०८२

चौथो पटक अदालत उपस्थित गराइयो रवि लामिछानेलाई

 |  आइतबार, कात्तिक २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २५, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ।

गत असोज दुई गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परी पोखरा लगिएका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आज चौथो पटक कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन भएको भन्दै लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, जीवी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लिला पछाईंलाई अदालतमा उपस्थित गराइएको छ।

प्रकाशित: Nov 10, 2024| 10:54 आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्