आइतबार, कात्तिक ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सामान्य विवादमा महिलाले गरिन् छिमेकीको हत्या

 |  शनिबार, कात्तिक १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १०, २०८१

triton college
Metro Mart
vianet

सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ । 

सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

हत्या भएको खबर स्थानीयले गरेपछि जिल्ला प्रहरी र चिचिला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हत्यामा सङ्लग्न दुर्गामायालाई नियन्त्रणमा लिइएको छ । उनको साथबाट प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो खुकुरीसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।
 

प्रकाशित: Oct 26, 2024| 19:54 शनिबार, कात्तिक १०, २०८१
प्रतिक्रिया दिनुहोस्