शुक्रबार, कात्तिक ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

‌ओछ्यानमा मृत भेटिए दम्पती, घटना शंकास्पद

 |  शुक्रबार, कात्तिक ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ९, २०८१

triton college
Metro Mart
vianet

कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए ।

“घटना शङ्कास्पद छ,' उनले भने, “मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।

प्रकाशित: Oct 25, 2024| 10:15 शुक्रबार, कात्तिक ९, २०८१
प्रतिक्रिया दिनुहोस्