बिहीबार, चैत १२, २०८२

आलोकनगरमा छतबाट लडेर मजदुरको मृत्यु

 |  बिहीबार, कात्तिक ८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ८, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौंको आलोकनगरस्थित एक घरको चौथो तलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर निजको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित: Oct 24, 2024| 11:57 बिहीबार, कात्तिक ८, २०८१
प्रतिक्रिया दिनुहोस्