सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बाढीपहिरोका मृतक परिवारलाई दुई लाख राहत

 |  मंगलबार, कात्तिक ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ६, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ । 

सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ ।

बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ जना घाइते भएका छन् भने १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने क्रम जारी छ । 

प्रकाशित: Oct 22, 2024| 18:58 मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्